शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लायन्स क्लबद्वारा निर्मित देशकै पहिलो सुबिधा सम्पन्न आइसुलेशन गोकर्नेश्वोरमा उद्घाटन
गोकर्नेश्वोर बिशेष

लायन्स क्लबद्वारा निर्मित देशकै पहिलो सुबिधा सम्पन्न आइसुलेशन गोकर्नेश्वोरमा उद्घाटन

१८ असोज,

काठमाडौँ | कोरोना भाइरसको महामारी बढ्दै गएको र गोकर्णेश्वर नगरपालिकामा पनि सङ्क्रमित बढ्दै गएको कारणले गर्दा लायन्स क्लब  325A1 द्वारा गोकर्णेश्वर नगरपालिका स्थीत् जगडोल सहिद पार्कको  भवनमा  आइसुलेसन  निर्माण भए पछी आज उदघाटन भएको छ |

 आइसुलेशनामा बस्ने हरुको लागि टिभीको व्यबस्था, सी सी क्यामेरा पनि रहने र  विशेषगरी कोठा भाडामा बस्ने जनताहरुलाई आइसुलेशनको समस्या भएको बताउँदै कोरोनाको लक्षण देखा परेका व्यक्तिहरुलाई राख्नको लागि सो आइसुलेशन निर्माण गरिएको  हो|

आइसुलेशान  निर्माणमा लायन्स क्लब  325A1 का सदस्यहरुद्वारा रकम संकलन गरेको र  गोकर्णेश्वर नगरपालिका ले पनि सहयोग गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताउनुभएको हो

आज सोही नगरपालिकाका प्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दिपक रिसाल, समाजसेवी सुदर्शन सिग्देल र लायन्स क्लबका बरिस्ठ व्यक्तिहरुको  उपस्थितिमा   औसुलेशन उद्घाटन भएको हो |

 

फेसबुक प्रतिक्रियाहरु