जुनेली न्युज, ०१वैशाख रामेछाप। रामेछपको उमाकुण्ड २ बाम्ती भण्डारमा खुल्ला पुरुष फुटबल तथा दौड प्रतियोगिता को तेश्रो दिन सम्पन्न भएको छ। आज भएकाे खेलहरुमा क्रमशः आयोजक टीम वि बिरुद्ध उमाकुण्ड ३ ७-०, Y S जिरि विरूद्ध लिखु भुजी रामेछाप युवा क्लब १-०,ABC मन्थली विरुद्ध मिलनचोक युवा क्लब प्रिती १-१, आयोजक वि विरुद्ध ABC मन्थली ०-०, […]