आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • सुन्ताखन युवा क्लबले चैत १२ गते दौड प्रतियोगिता गर्ने, (हेर्नुहोस्)
Breaking News

सुन्ताखन युवा क्लबले चैत १२ गते दौड प्रतियोगिता गर्ने, (हेर्नुहोस्)

जुनेली न्युज, काठमाडौँ। सुन्तखान युवा क्लबले दोश्रो वडा अध्यक्ष दौड प्रतियोगिता गर्ने भएको छ । प्रतियगिता चैत १२ गते शनिबार गोकर्णेश्वर नगरलिका वडा न ३ बालुवा, सुन्ताखनाम हुने भएको छ।

खेलको लागि फारम NS स्टेसनरी महङ्कालमा पाइने क्लबका अध्यक्ष हरिबोल विष्टले बताउनु भयो ।

दौड प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीलाई क्रमश: १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार सहित कप मेडल र सम्मान पत्र प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु