जुनेली न्युज, काठमाडौँ। सुन्तखान युवा क्लबले दोश्रो वडा अध्यक्ष दौड प्रतियोगिता गर्ने भएको छ । प्रतियगिता चैत १२ गते शनिबार गोकर्णेश्वर नगरलिका वडा न ३ बालुवा, सुन्ताखनाम हुने भएको छ। खेलको लागि फारम NS स्टेसनरी महङ्कालमा पाइने क्लबका अध्यक्ष हरिबोल विष्टले बताउनु भयो । दौड प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीलाई क्रमश: […]