शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दक्षिणढोका उथान युवा क्लबले प्रथम वडा अध्यक्ष कप र रक्तदान कार्यक्रम गर्ने
गोकर्नेश्वोर बिशेष

दक्षिणढोका उथान युवा क्लबले प्रथम वडा अध्यक्ष कप र रक्तदान कार्यक्रम गर्ने

जुनेली न्युज, काठमाडौँ | गोकर्नेश्वोर नगरपालिका वडा नं ७ मा रहेको दक्षिणढोका उथान युवा क्लबले प्रथम वडा अध्यक्ष कप गर्ने भएको छ | वडा अध्यक्ष फुटबल  कार्यक्रम संगै रक्तदान कार्यक्रम पनि आयोजना गरेको हो | सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको क्लबले स्वास्थ्यको लागि खेल र गोकर्नेश्वोरको लागि खेलाडी भन्ने नाराको साथ कार्यक्रम आयोजना गरेको हो |

२०७८ पौष ३० गते देखि खेल सुरु हुने छ | सो फुटबल प्रतियोगितामा १६ जना टिमले भाग लिने छन् |

 

No description available.

फेसबुक प्रतिक्रियाहरु