शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वडा नं ५ को सहयोगमा जोरपाटी प्रहरी बिटद्वारा मास्क वितरण अभियान
गोकर्नेश्वोर बिशेष

वडा नं ५ को सहयोगमा जोरपाटी प्रहरी बिटद्वारा मास्क वितरण अभियान

जुनेली न्युज, काठमाडौँ |

जोरपाटी प्रहरी बिटको आयोजना तथा गोकर्नेश्वोर नगरपालिका वडा नं ५ को सहयोगमा मास्क वितरण कार्यक्रम भएको छ | कोरोना भाइरसको तेश्रो लहर बढ्दै गएको कारण यस बाट सुरक्षित रहने सन्देश  सहित मास्क वितरण कार्भयक्एरम भएको हो |
गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुबेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , महानगरीय प्रहरी बिट बौद्धका डी एस पी, वडा नं ६ का वडा सदस्य नवराज लामा, समाजसेवी गोविन्द काफ्ले सहितको उपस्थितिमा कार्यक्रम भएको हो|

फेसबुक प्रतिक्रियाहरु