बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल दलित बिधार्थी संघद्वारा खगेन्द्र आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री तथा हर्ल्किस वितरण
Uncategorized

नेपाल दलित बिधार्थी संघद्वारा खगेन्द्र आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री तथा हर्ल्किस वितरण

पुस १२, काठमाडौं | गोकर्णेश्वर नगरपालिका वडा न. ७ स्थित खगेन्द्र आधारभूत माध्यामिक बिध्यालयलाई नेपाल दलित विधार्थी संघद्वारा शैक्षिक सामग्री तथा हर्लिक्स वितरण गरेको छ | संघले यस बिधालयलाई   विगतका समयमा पनि विभिन्न तवरले सहयोग गरिरहेको उक्त विधालयका प्रधानाध्यापकले बताएका छन् | दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले स्रोतलाई बताए अनुसार यस्ता कार्यक्रमले बिधार्थीको मनोबल बढाउने तथा शाररिक रुपमा अशक्षम बालबालिकाहरुलाई नया उर्जा प्रदान गर्ने बताए | सोहि दिनमा संघका केन्द्रीय उपाध्यक्ष खेमराज बिस्वकर्माको जन्म समेत रहन गएको हुदा यसै कार्यक्रमको साथमा जन्मदिन विधालयका स-साना भाईबहिनिहरु संगै मनाएका थिए |

फेसबुक प्रतिक्रियाहरु