बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर युवा जागरण क्लबले फुटबल खेल्न खेलाडीलाइ हेटौडा पठायो
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर युवा जागरण क्लबले फुटबल खेल्न खेलाडीलाइ हेटौडा पठायो

जुनेली न्युज, काठमाडौँ | गोकर्नेश्वोर युवा जागरण क्लबले पत्रकार सम्मेलन तथा खेलाडी बिदाइ कार्यक्रम गरेको छ | मकवानपुर थाहा नगरपालिकामा फुटबल खेलमा भाग लिन खेलाडीहरु गएका छन् |खेलाडीहरुलाई जितको शुभकामना सहित आज अतिथिहरुले बिधाई गरेका हुन् |

कार्यक्रममा सभापति यसै क्लबका अध्यक्ष विकेश श्रेष्ठ, प्रमुख अतिथि नगरपालिकाका युवा तथा खेलकुद विभाग प्रमुख संजय लामा, वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, काँग्रेस ४ नं इकाई सभापति तथा खेलाडीहरुका कोच ज्ञानकु श्रेष्ठ, समाजसेवी कमल परियार लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो |
“>hetauda gameविकेश

फेसबुक प्रतिक्रियाहरु