शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कार्भाजलको गोलमा रियल म्याड्रिड विजयी
Breaking News

कार्भाजलको गोलमा रियल म्याड्रिड विजयी

जुनेली न्यूज, काठमाण्डौ | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा रहेको छ |

रियल म्याड्रिडको जितमा ड्यानी कार्भाजलले खेलको ६१औँ मिनेटमा गोल गरेका थिए । यस जितपछि रियल म्याड्रिडको ३ खेलमा ७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ ।

रियल म्याड्रिडले अब अर्को खेल सेप्टेम्बर ११ मा सेल्टा भिगोविरुद्ध खेल्ने तालिका रहेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु