चैत १९, रामेछाप । पत्रकार सुमित श्रेष्ठले स्वतन्त्र उम्मेद्वरी घोषणा गरेका छन् । बिहिबार बिहान मन्थलीमा पत्रकार सम्मेलनको आगोजना गरि श्रेष्ठले आसन्न पत्रकार महासंघको चुनावमा स्वतन्त्र उम्मेद्वरी घोषण गरेका हुन् । लामो समयदेखि पत्रकारीता क्षेत्रमा लागेका श्रेष्ठ राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध रहेका छन् । उनले आफू स्वतन्त्र उम्मेद्वरी घोषणा गर्दै १४ बुँदै प्रतिवद्धता समेत […]
फागुन २५, रामेछाप । मन्थली नगरपालिकामा शारिरीक क्षमता फरक भएकाहरुको लागि १५ दिने डल, कुशन बनाउने तालिम पनि सुरु भएको छ । ‘क’ वर्गका पहेलो कार्ड भएकाहरुलाई विशेष प्राथामिकताको शारिरीक कम्जोर क्षमता भएकाहरुको लागि बसिबसी डल बनाउने तालिम सुरु गरेको महिला, बालबालिका तथा सामाजिक परिचालन उप शाखाकी भगवती तामाङले बताइन् । उनले तालिममा १४ वटै […]
जुनेली न्युज, काठमाडौँ / नेपाली चलचित्र क्षेत्रका उदाउँदा कलाकार शेखर सुबेदीले ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि १२ घण्टा पानी नखाई अडिसन दिन तयार रहेको बताएका छन् । झट्ट हेर्दा साउथ अभिनेता जस्तै देखिने सुवेदी सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय अनुहार हो । केटिएम दैनिकमा प्रकाशित भएको उनको समाचार ४७ हजार भन्दा बढीले शेयर गरेका छन् । […]
फागुन ०८, काठमाडौं । रवीना परीयार र सन्देश रीजाल काे स्वरमा रहेकाे लाेक दाहाेरी गीत “हावा डाडैमा” सार्वजनिक भएकाे छ । गीतकाे शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयाेजन विष्णु तामाङ, मिक्सिङ/ मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् । डिएआर मुभिजकाे अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएकाे भिडियाेमा संजीव ठकुरीकाे निर्देशन छ भने […]
नेपालको कथित दलित समुदायको अवस्था दिनानुदिन बिग्रँदै गएको हामीले महसुस गरिरहेका छौं। दलित मुक्तिका लागि संघर्ष या आन्दोलन र उपलब्धि सम्बन्धमा दुइवटा भ्रमबाट मुक्त हुनुपर्छ। विगत सात दशकदेखि आन्दोलनरत दलित समुदायको मूल समस्या के हो भन्नेबारे विशाल भ्रम र अन्योल छ। यो पहिलो भ्रम हो, भने दोस्रो, यो समस्या केवल नेपाल र नेपालीको मात्रै हो […]
पुष २७, रामेछाप । राष्ट्रिय युवा परिषद्का कार्याकरी उपाध्यक्ष -नेकपा रामेछापका नेकपा नेताको ओली समूहको बैठकलाई सम्बोधन ।।
पुष २७,
पुष २७, रामेछाप । रामेछाप सहयोगी मन (रासम) बिटार पार्कमा मिनी धरहरा बनाएको छ । बाँकि भिडियोमा,,,,,,,,,,,
पुष २७, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण […]
पुष २३, काठमाडौं ।
पुष २३, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ओली समूहका नेता कैलाश ढुङ्गेलले जिल्लाका ओली समूहबाट फुटेर गएका आफ्ना नेताहरु फेरी आफ्नै समूहमा आउने बताएका छन् । बुधबार जिल्ला कमिटी तेस्रो भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका ढूङ्गेलले भने-उहाँहरु अहिले बाटो बिर्सिएर यता उहा भौतारिनू […]
पुष २१, काठमाडौं । नायिका झरना थापाले आफू विवहा गर्न लागेको बताएकी छन् । मंगलबार बिहान सामाजिक संजाल फेस्बुक पेजमा लेख्दै उनी बिहे गर्न लागेको जानकारी दिएकी हुन् । उनको जन्म २०३९ साल साउनमा भएको हो । उनी लामो समयदेखि विभिन्न चलचित्रमा अभिनय, मोडल, निर्माता, सामाजिक कार्यहरु गर्दै आएकी छन् । उनले यस अघि सुनिल […]