शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • “कृष्ण प्रसाद भट्टराईको सपना पुरा भयो |”-खानेपानी मन्त्रि
गोकर्नेश्वोर बिशेष

“कृष्ण प्रसाद भट्टराईको सपना पुरा भयो |”-खानेपानी मन्त्रि

जुनेली न्युज,२७ असार काठमाडौँ |

 

खानेपानी मन्त्री उमाकान्त चौधरीले कृष्ण प्रसाद भट्टराईको सपना पूरा भएको बताएका छन | उनले सुन्दरीजलको  मेलम्ची खानेपानी परिसरमा कृष्ण प्रसाद भट्टराईको शालिक शिलान्यास गर्दै उनले मेलम्ची खानेपानी योजनाबाट काठमाडौँ मा पनि आए संगै उन्कोप सपना पुरा भएको बताएका हुन |

कार्यक्रममा  पूर्व मन्त्री भीमसेन दास प्रधान, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सचिव गोविन्द पुडासैनी लगाएतको उपस्थिति रहेको थियो |

तस्बिर:

May be an image of 11 people, people sitting, people standing and outdoors

May be an image of 7 people, people sitting, people standing and outdoors

May be an image of 7 people and people standing

May be an image of 9 people, people sitting, people standing and outdoors

May be an image of 5 people and people standing

May be an image of 8 people, people sitting, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु