शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्री कान्ति भैरब श्री गणेश सिन्दुर जात्रा गुठिको सिन्दुर जात्रामा निमन्त्रणा
Breaking News

श्री कान्ति भैरब श्री गणेश सिन्दुर जात्रा गुठिको सिन्दुर जात्रामा निमन्त्रणा

जुनेली न्युज,१८ बैशाख |

बैशाख २० गते गोकर्नेश्वोर नगरपालिका उत्तरबाहिनीमा हुने सिन्दुर जात्रा  हुने भएको छ |

हरेक बर्ष हुने जात्रा यो बर्षपनि हुन लागको श्री कान्ति भैरब श्री गणेश सिन्दुर जात्रा गुठीक अध्यक्ष विकेश श्रेष्ठ ले जानकारी दिए |

No description available.

 

No description available.

२० गते मंगलबार साँझा ३ बजे सिन्दुर जात्रा  मा  सम्पूर्ण गो.न.पा. बासीलाई उत्तरबाहिनी चोकबाट सुरु हुने र उक्त जात्रामा सबैलाई सहभागिता जनाउन पनि उनले आग्रह गरेका छन |

No description available.

फेसबुक प्रतिक्रियाहरु