बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चुनाबी दौडमा नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिकाका उम्मेदवार
गोकर्नेश्वोर बिशेष

चुनाबी दौडमा नेपाली काँग्रेस गोकर्नेश्वोर नगरपालिकाका उम्मेदवार

जुनेली न्युज,१८ बैशाख |

नेपाली काँग्रेस गोकर्नेश्वोर न.पा. का मेयर, उप मेयर तथा वडा का सम्पूर्ण उम्मेदवार हरु चुनाबी प्रसारमा कम्मर कसेर लागेका छन |

May be an image of 5 people, people standing and outdoors

“सुशासन र समृद्धिका लागि युवा नेतृत्व लाई जिम्मेवारी म बनाउछु मेरो नगर” भन्ने मूल नाराका साथ मेयरका उम्मेदवार दिपक रिसाल र उनको टिम चुनाब प्रचारप्रसारमा लागेको हो |

May be an image of 5 people, people standing and outdoors

उनीहरु नगरको सम्पूर्ण वडामा चुनाब प्रचारप्रसारमा सक्रीय भएर लागेका छन् |

May be an image of 10 people and people standing

नगरको संस्कृतिको संरक्षण, विकास र प्रचारप्रसार गर्ने, गुणस्तरीय शिक्षा स्वास्थ्य ,फोहोरमैला , खानेपानी  र स्वरोजगार लगाएतका बिषयमा  मा बिशेस जोड दिने नाराका साथ उनीहरु चुनाब प्रचारप्रसारमा लागेका  छन् |

May be an image of 5 people, people standing and outdoors

फेसबुक प्रतिक्रियाहरु