शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्णेश्वर को शुन्तखानमा आगलागी स्थानीय युवा तथा आर्मी द्वारा नियन्त्रण
दुर्घटना/अपराध

गोकर्णेश्वर को शुन्तखानमा आगलागी स्थानीय युवा तथा आर्मी द्वारा नियन्त्रण

जुनेली न्यूज १३ बैशाख काठमाडौं।
गोकर्णेश्वर शुन्तखानको जङ्गलमा आगलागी भएको छ। लामो समय सम्म लागेको उक्त आगो स्थानीय युवा तथा आर्मी द्वारा नियन्त्रण गरिएको छ ।
“आज पानीको अभाव, प्राकृतिक प्रकोप साथै विभिन्न नयाँ रोगहरू आईरहेका छन्। यसको मूल कारण भनेको प्रकृतिको विनाश र दोहन नै हो। प्रकृतिको संरक्षण गर्दै बन् जङ्गलको वरिपरि आगोजन्य वस्तुहरुको प्रयोग नगर्न” स्थानिय बासीले अनुरोध गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु