शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सक्दो सहयोग गरि बचाइ दिनुहुन क्षेत्र ब. थापा मगरको अपिल, दुवै मृगौला फेल
आर्थिक

सक्दो सहयोग गरि बचाइ दिनुहुन क्षेत्र ब. थापा मगरको अपिल, दुवै मृगौला फेल

जुनेली न्युज उदयपुर | उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं ५ मा घर भएका हिरालाल थापा मगरको २८ बर्षे छोरा क्षेत्र बहादुर थापा मगरको  दुवै मृगौला फेल भएर हाल बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भै रहेको छ | उनको आर्थिक अबस्था एकदमै कम्जोर भएको हुदा आर्थिक सहयोग गरि बचाइदिनु हुन अपिल गरेका छन् |

उनको गरिखाने जग्गा जमिन पनि नभएको कारण दैनिक ज्याला मजदुरी गरेर पेट पाल्न भारतको होटेलमा काम गर्दै आएका थिए | क्षेत्र  बहादुरको ७ बर्षीय छोरा समेत रहेका छन् | उनले आफ्नो नाबालक छोराको भबिष्यका लागि भए पनि मलाइ सकेको सहयोग गरि बचाई दिन सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् |

सहयोगको लागि :

  1. बैंक – लक्ष्मी बैंक 
  2. खाता नं : ०४६२००१९१४५ 
  3. खातावालाको नाम : कबिर बहादुर थापा मगर ( भाइ )
  4. सम्पर्क : ९८२५७१४३८७ 
  5. No description available.

फेसबुक प्रतिक्रियाहरु