बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कांग्रेसमा गुण्डाको हालिमुहाली।
Uncategorized

कांग्रेसमा गुण्डाको हालिमुहाली।

असोज ११, काभ्रे। नेपाली कांग्रेसको १४ औं महाधिवेशन विवाधित भएर निष्कर्षमा नपुग्नको कारणको दोस्रो रुप आपराधिक गतिविधिका प्रतिनिधिलाइ ल्याउने प्रयास पनि हो।
प्राप्त स्रोतको समाचार अनुसार २०७६-०२-१७ गते बारा जिल्लाको पथलयाको जङ्गलमा लुटपाट तथा चोरिको अभियोगमा ७ जना पक्राउ परिएका थिए। उक्त ७ जना अभियुक्त मध्यका एक जना प्रतिनिधि सभा क्षेत्र न ०१ को प्रदेश सभा १(क) महाभारत गाउपालिकाको वडा न.०२ को विशाल पाख्रीन (लावाङ) सङ्लग्न रहेका थिए जसलाइ प्रहरीले पक्राउ गरि २०७६-०३-१६ गते पूर्पक्षको लागि पठाएको र ०६ महिना थुनामा रहि ५० हजार धरौटी बुझाएर छुटेको र उक्त मुद्दाको टुङ्गो नभै तारिख धाइरहेको निजलाई नेपाली कांग्रेस महाभारत गाउपालिका सभापतिको उम्मेद्वारको लागि उठाइएको स्रोतले बताए।

निजलाइ उठाउनको लागि नेपाली कांग्रेस प्रतिनिधि सभा ०१, क्षेत्र न.०१(क) का क्षेत्रीय सभापती  राम बा. योन्जनले प्रस्ताव गरेका हुन।

फेसबुक प्रतिक्रियाहरु