शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कांग्रेस क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठलाई मातृशोक
Breaking News

कांग्रेस क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठलाई मातृशोक

जुनेली न्युज, काठमाडौं। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठको  आमाको मृत्यु भएको छ।  २०७८ साल श्रसोज ६ गते शनिबार बिहान मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु