९ बैशख, काठमाडौं । आज गोकर्नेश्वोर नगरपालिका वडा नं ४ अबस्थित गोकर्णेश्वरमा गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा दिउँसो १ बजे मेयर सन्तोष चालिसेद्वारा सुनको जलपसहितको गजुर राखिएको छ । कार्यक्रममा नगर प्रमुख सल्लाहकार दिपक रिसल, वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, ,वडा १ का अध्यक्ष राम मानन्धर , वडा ४ का अध्यक्ष श्रीकुमार […]