जुनेली न्युज, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य माननीय प्रकाशमान सिंह ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७७ चैत २९ गते बिहान ८ बजे कार्की व्यानकेट बबरमहलमा नेपाल दलित संघ काठमाडौं जिल्लाले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, माननीय डा. डील संग्रौला र जिपी […]