मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै नेपाल दलित संघ काठमाडौं जिल्ला, प्रकाशमान सिंह आउने
राजनीति

जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै नेपाल दलित संघ काठमाडौं जिल्ला, प्रकाशमान सिंह आउने

जुनेली न्युज, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य माननीय प्रकाशमान सिंह ज्यूको प्रमुख आतिथ्यतामा मिति २०७७ चैत २९ गते बिहान ८ बजे कार्की व्यानकेट बबरमहलमा नेपाल दलित संघ काठमाडौं जिल्लाले जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, माननीय डा. डील संग्रौला र जिपी पाण्डे वक्ताहरु रहेका छन् ।

कार्यक्रम नेपाली कांग्रेका केन्द्रीय सदस्य नविन्द्र राज जोशीको मृत्युले रोकिएको थियो।

फेसबुक प्रतिक्रियाहरु