चैत ११, रामेछाप । बागेश्वरी अशल शासन क्लब (बास) जिल्ला शाखा रामेछापको अध्यक्षमा निर्विरोध पत्रकार युवराज श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार रामेछापको मन्थलीमा भएको बासको दोस्रो जिल्ला अधिवेशबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा एलिना लामा, सचिवमा यादव केसी, सह-सचिवमा जुनेली न्युजका ब्यवस्थापक मिलन घिमिरे र कोषाध्यक्षमा विपना थापा […]