चैत १६, रामेछाप । रामेछापको, रामेछाप नगरपालिका वडा नं ८ बिटार नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिएको छ । आइतबार साँझ करिब ५ : ३० बजेको समयदेखि लागेको आगो करिब ८ : १५ बजे नियन्त्रणमा लिन सफल भएको रामेछाप सहयोगी मन (रासम)का सदस्य जय मानन्धरले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार आगो के कारणले […]