शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बिटारमा माईक्रो दुर्घटना हुदा २ घाइते
दुर्घटना/अपराध

बिटारमा माईक्रो दुर्घटना हुदा २ घाइते

चैत १५,
रामेछाप । रामेछापको मन्थली नजिकै बिटारमा माईक्रो बस दुर्घटनामा परेकाे छ ।

आइतबार साँझ भएको दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा साेही गाडी चालक रहेका छन् । उनकाे खुट्टा चाेट लागेकाे छ । त्यस्तै रगत धेरै बगेकाे रामेछाप सहयाेगी मन (रासम) का सदस्य जय मानन्धरले जुनेली न्युजलाई जानकारी दिए । उनीहरुकाे ठेगाना खुलेकाे छैन ।

उनका अनुसार घाइतेलाई उपचारकाे लागि स्थानीय, प्रहरी र रासमकाे टिमले उदार गरि मन्थली स्थित अस्पताल ल्याईएकाे छ ।
माईक्रो के कारणले दुर्घटनामा पर्याे भन्ने खुलेकाे छैन ।

फेसबुक प्रतिक्रियाहरु