सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बृहत महिला मार्चमा सहभागी हुन नागरिक अगुवाको अपिल
समाचार

बृहत महिला मार्चमा सहभागी हुन नागरिक अगुवाको अपिल

माघ २८,

काठमाडौं । सिंहदरबार महिला मार्चमा सहभागी हुन नागरिक अगुवाले अपिल गरेको छ । बुधबार एक अपिल जारी गर्दै माघ ३० गते शुक्रबार मार्सपास गर्ने जानकारी वृहत नागरिक आन्दोलनले गराएको हो । पछिल्लो समयमा बढिरहेको बलात्कारका घटनाको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको हो।

जारी अपिलमा “हामी सडकबाट चुनौती दिन्छौं एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन” भनिएको छ ।सिंहदरबार महिला मार्चमा सहभागी हुन नागरिक अगुवाको अपिल

 

फेसबुक प्रतिक्रियाहरु