आइतवार, बैशाख ३०, २०८१
समाचार

३० गते सार्वजनिक बिदा

माघ २८,

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । ल्होछार पर्व यो वर्ष माघ ३० गते परेको छ ।

गत माघ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु