शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसले आज देशब्यापी प्रर्दशन गर्दै
रामेछाप बिशेष

नेपाली कांग्रेसले आज देशब्यापी प्रर्दशन गर्दै

माघ ०३,

काठमाडौं । नेपाली कांग्रेसले शनिबार (आज) देशब्यपाी प्रर्दशन गर्दै छ ।

संसद् बिघटनको बिरोधमा कांग्रेसले आज ७५३ वटा स्थानीय तहमा बिरोध गर्न लागको कांग्रेसले जनाएको छ ।

पटक पकट बिरोधका कार्यक्रम निरन्तर गर्दै आएको उसले शनिबार पनि प्रर्दशन गर्न लागेको हो । शुक्रबार पार्टीका सभापति शेरबहादुर देउवाले आज हुन प्रर्दशनमा सहभागिता जनाउन सबै कार्यकर्ताहरुमा आह्वन गरि सकेका छन् । उनले आमसमूदाय संसद् बिघटनको बिरोधमा उर्तनु पर्ने बताएका छन् ।

त्यस्तै कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बिरोधका कार्यक्रम संयुक्त रुपमा गर्नको लागि गरेको आह्वनलाई देउवाले नेकपा फूटेको आधिकारीकता मागेका छन् । यसो भएमा मात्रै मिलेर जान सक्ने कांग्रेसको भनाई छ ।

रामेछापमा पनि कांग्रेसले आठवटै स्थानीय तहमा बिरोधका कार्यक्रम तय गरिसेकेको छ ।

फेसबुक प्रतिक्रियाहरु