शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल उधोग वाणिज्य महासंघ बागमती प्रदेशको सदस्य पदमा रामेछापका श्याम थापा निर्विरोध निर्वाचित
रामेछाप बिशेष

नेपाल उधोग वाणिज्य महासंघ बागमती प्रदेशको सदस्य पदमा रामेछापका श्याम थापा निर्विरोध निर्वाचित

पुष ११,

रामेछाप । नेपाल उधोग वाणिज्य महासंघ बागमती प्रदेशको निर्बाचनमा कार्यकारणी सदस्य पदमा रामेछाप उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा भैरहेको निर्वाचनमा थापा निर्विरोध निर्वाचित भएको थापाले जुनेली न्युजलाई जानकारी दिए । उनले भने-हामी कार्यकारीणी सदस्यमा ५ पदको लागि भएको प्रतिस्पर्धाको लागि ५ जनानै दाबी परेकाले आफूहरु निर्वाचित भएका हौं । औपचारीक घोषणा हुन बाँकी छ । म निर्वाचित भैसके भने  ।

फेसबुक प्रतिक्रियाहरु