बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • संघिय मामिला तथा प्रदेश समन्वय विभागमा रामेछापका कार्की मनोनित
रामेछाप बिशेष

संघिय मामिला तथा प्रदेश समन्वय विभागमा रामेछापका कार्की मनोनित

पुष ११,

रामेछाप । नेपाली काङ्ग्रेस रामेछापका नेता महेश कार्की लोकतान्त्रिक शैक्षिक परामर्स संघको सल्लाहकारमा मनोनित भएका छन् ।

कार्कीले संघिय मामिला तथा प्रदेश मामिला समन्वय विभागकाे सदस्यमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले चयन गरेका हुन् । कार्की रामेछाप जिल्लाका युवा, समाजसेवी समेत रहेका छन् ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु