आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन रामेछापमा सम्पन्न
रामेछाप बिशेष

राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन रामेछापमा सम्पन्न

पुष ११,

रामेछाप । राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन रामेछापमा सम्पन्न भएको छ ।

शनिबार सदरमुकाम मन्थलीमा औपचारी कार्याक्रमको आयोजना गरी  अधिवेशन गरिएको हो । संघले १४ कार्यासमिति गठन गरेको हो । अध्यक्षमा फोरमले सोनु रोकालाई चयन गरेको छ ।

त्यस्तै उपध्यक्षमा सावित्रा भुजेल र लेख बहादुर बि.क, बिष्ठउपाध्यक्षमा तिर्थ विरक्त पाख्रिन, सचिवमा राम बिपिन मगर र अनिथा थापामगर, सहसचिवमा नारायाण थापा चयन भएका छन् । त्यस्तै संघको प्रवक्तामा सर्वसहमतिले मिलन घिमिरेलाई चयन गरेको छ ।

त्यस्तै कोषअध्यक्षमा सुची मगर चयन भएकी छन्। सहकोषअध्यक्षमा निकिता चौहान चयन भएकी छन् । त्यस्तै सदस्यमा रामकुमार तामाङ्, सुलोचन थापा, मुना सुवेदी र उज्वल भट्टराई चयन भएका छन् । बाँकि सदस्यहरु निर्वाचित समितिले गठन गर्ने बताएको छ ।

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु