शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • उखु किसानको रकम भुक्तानीमा सहयोग गर्न विवेकशील साझा पार्टीको उद्योग वाणिज्य महासँघलाई ध्यानाकर्षण
आर्थिक

उखु किसानको रकम भुक्तानीमा सहयोग गर्न विवेकशील साझा पार्टीको उद्योग वाणिज्य महासँघलाई ध्यानाकर्षण

पुष ०१,

काठमाडौं । विवेकशील साझा पार्टीले उखु किसानहरुको बक्हियौता रकम भुक्तानी गराउन उद्योग वाणिज्य महासँघका अध्यक्ष शेखर गोल्छालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार उखु किसानको विषयमा ध्यानाकर्षण पत्र बुझाएका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले  जानकारी दिए । साझा पार्टीले यसअघिनै किसानहरुको आन्दोलनलाई समर्थन जगाई सकेको थियो । मिश्रले किसाका बारेमा निरन्तर बोलिरहेको, भ्रष्टाचारका बारेमा बोलिरहेका र कुशासनका बारे बोलिरहेका भन्दै आगामी दिनमा समेत बोल्ने बताएका छन् ।

उखु किसानहरु आइतबारदेखि काठमाडौंमा भक्योटा रकम पाउनू पर्ने भन्दै आन्दोलित छन् ।

फेसबुक प्रतिक्रियाहरु