बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • टिकटकमा शिर्ष नेताहरुको मोह, कमल थापाले पनि खोले आइडी
समाचार

टिकटकमा शिर्ष नेताहरुको मोह, कमल थापाले पनि खोले आइडी

मंसिर १५,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पनि टिकटक आइडी खोलेका छन् ।

सोमबार उनले फेस्बुक र टुवीटर अकाउन्ट चलाउदै आएका थापाले टिकटक आइडी पनि खोलेको जनाएका छन् ।

आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि टिकटकमा खाता खोलेका थिए ।

थापाले kamal_thapa2012 नामक आइडी खोलेको जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु