असोज २०, रामेछाप । नेपाली कांग्रेस रामेछापको पार्टी कार्यालय निर्माणको काम तिवृ रुपमा सुरु भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ भैशेस्वारमा पार्टी कार्यालय निर्माणको काम अघि बढेको हो । २०६८ सालमा तत्कालिन केन्द्रीय सभापति शुशिल कोइरालले सो भवको शिलन्यास गरेका थिए । शिलन्यान गरेको करिब १० वर्षपछि भवन निर्माणको […]