माघ १५, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले माधव कुमार नेपाल र झलनाथ खनाल प्रचण्डलाई कन्यादान स्वरुप दिएको टिप्पणी गरेका छन् । केपी ओली देशभक्ति, विकास प्रेमी, समृद्धि चाहाने देशलाई निकास दिन चाहाने एकमात्र नेता स्वाभिमानी नेता भएको उनको भनाइ छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा राष्ट्रिय युवा संघ […]