बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज रामेछापमा ओली समुहको दोस्रो जिल्ला कमिटी भेला : महेश बस्नेत र ढुङ्गेलले सम्बोधन गर्दै
रामेछाप बिशेष

आज रामेछापमा ओली समुहको दोस्रो जिल्ला कमिटी भेला : महेश बस्नेत र ढुङ्गेलले सम्बोधन गर्दै

माघ १५,

रामेछाप  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेत आज रामेछाप आउने भएका छन् ।

सो समुहको दोस्रो जिल्ला कमिटी भेलालाई सम्बोधन गर्न बस्नेत आज (बिहिबार) रामेछाप आउन लागेका हुन् । अहिले केहीबेरमा जिल्ला समन्वय समितिको प्रांगणमा हुने भेलालाई बस्नेत सहित केन्द्रीय सदस्य तथा बागमती प्रेदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भेलालाई सम्बोधन गर्दै छन् ।

ढुङ्गेल बुधबार साँझै जिल्ला सदरमुकाम आइसकेका छन् ।

May be an image of text that says 'आयोजक अनेरास्वबियू जिल्ला कमिटी, रामेछाप ताजा जनादेशको लागि घोषित मध्यावधी निर्वाचनको समर्थनमा आयोजित बृहद युवा विद्यार्थी ऱ्याली तथा भेला मन्थली, रामेछाप ২০७७ माघ १y गते आयोजक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी, रामेछाप'

फेसबुक प्रतिक्रियाहरु