जुनेली न्यूज, काठमाडौं । कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्दै छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार बैठक आज दिउँसो २ बजेपछि बस्ने तयारी छ। ‘आजको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय गर्छ,’ प्रमुख […]