जुनेली न्यूज, काठमाण्डौ | शुक्रवार भक्तपुर सूर्य विनायक नगरपालिका ५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले महेश बस्नेतले देउवालाई हराउने भनेर दिएको अभिब्यक्तिमा देउवाले आफूलाई होइन, आफ्नो भक्तपुर पार्टीका सभापतिलाई हराएर देखाउन चुनौति दिएका छन् | यसअघि महेश बस्नेतले देउवालाई उठे, हराएर देखाउने अभिव्यक्ति दिएका थिए।देउवाले भने ‘पहिला आफ्ना जिल्ला सभापति […]