भदौ २७, रामेछाप । रामेछाप जिल्लामा शनिबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यारत ५ जना र एक महिलामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जानकारी दिएको छ । संक्रमित हुनेमा मन्थली नगरपालिकाकी ८६ वर्षीय छन्। भने बाँकि २७, ४७, ३८, ३४, र २७ वर्षका पुरुषहरु हुन् […]