असोज २७, रामेछाप । रामेछाप जिल्लामा मंगलबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछाप विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार मन्थली नगरपालिकाका २० जनामा संक्रमण देखिएको हो । जसमा संक्रमित हुनेमा ४६,४६,१९,३२,२४,२४,५८,वर्ष उमेरका वडा नं ७ का महिला छन् । त्यस्तै ४५,३९,२६,१३,२४,३५,३६,१५,५४,२८,वर्षका पुरुषहरु वडा नं ८ का रहेका छन् । ७१ वर्षीय पुरुष […]