शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मन्थलीमा २० जनासहित रामेछापमा २२ जनामा कोरोना पुष्टि
रामेछाप बिशेष

मन्थलीमा २० जनासहित रामेछापमा २२ जनामा कोरोना पुष्टि

असोज २७,

रामेछाप । रामेछाप जिल्लामा मंगलबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछाप विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार मन्थली नगरपालिकाका २० जनामा संक्रमण देखिएको हो ।

जसमा संक्रमित हुनेमा ४६,४६,१९,३२,२४,२४,५८,वर्ष उमेरका  वडा नं ७ का महिला छन् । त्यस्तै  ४५,३९,२६,१३,२४,३५,३६,१५,५४,२८,वर्षका पुरुषहरु वडा नं ८ का रहेका छन् ।

७१ वर्षीय पुरुष लिखु तामाकोशी गाउँपालिका वडा नं ६ का ३९ वर्षीय छन् । ११ जना महिला र ११ जना पुरुष गरी २२ जनामा संक्रमण देखिएको हो ।

जसमा जिल्ला बाहिर स्वाब संकलन गरी पोजेटिभ हुनेको संख्या ३ जना छ । एक जना लिखु तामाकोशी गाउँपालिका वडा नं ३ नागदह र बेथानकी ३३ वर्षीय महिला छिन् । त्यस्तै ४२ वर्षीय परुष रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु