कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसद तथा पूर्व वाणिज्य मन्त्री, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । सोमबार उनलाई भेन्टिलेटरबाट निकालिएको नेपाल दलित विद्यार्थी संघका केन्द्रीय एवं विश्कर्मा निकट अध्यक्ष राजु सुनारले जुनेली न्युलाई बताए । सुनारले, विश्वकर्माको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत् गर्दै भने दाईको अवस्था ठीक […]