सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • अबदेखि सरकारी अस्पतालमा कोरोना संक्रमितहरुको निशुल्क उपचार हुने
समाचार

अबदेखि सरकारी अस्पतालमा कोरोना संक्रमितहरुको निशुल्क उपचार हुने

कात्तिक २५,

काठमाडौं । नेपाल सरकारले कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्ने भएको छ ।

सोमबार साँझा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार सरकारी अस्पतालमा संक्रमित् भएर उपचारमा आउनेहरुलको निःशुक्लक उपचार गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले संक्रमितहरुको उपचारमा शुल्क असुल्ने भएपछि सरकारको चौतर्फ आलोचना भएको थियो ।

सोमबारपनि नीजि अस्पतालमा उपचारको बारेमा भने बोलिएको छैन् । सरकारी अस्ताल र प्रयोगशालाहरुमा निशुल्क परीक्षण र उपचार हुनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु