आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मेची महाकाली बुहारी संयुक्त आवाजको रामेछाप जिल्ला संयोजकमा नेतृ कार्की
रामेछाप बिशेष

मेची महाकाली बुहारी संयुक्त आवाजको रामेछाप जिल्ला संयोजकमा नेतृ कार्की

कात्तिक २५,

रामेछाप । नेपाली कांग्रेस रामेछापकी नेतृ तथा उमाकुण्ड गाउँपालिकाकी उप-प्रमुख उर्मिला कार्की मेची महाकाली बुहारी संयुक्त आवाजको रामेछाप जिल्ला संयोजक परेकी छन् ।

उनलाई सोमबार सो जिम्मेवारी दिएको हो । संस्थाकी अध्यक्ष यमु शर्मा सुब्बा र उपा-अध्यक्ष चन्द्रा काफ्लेले हस्ताक्षर गरेको जिम्मेवारी हस्तान्तरण पत्रमा सो कुरा उल्लेख गरिएको छ ।

जिम्मेवारी पाएपछि जुनेली न्युजसंग कुराकारी गर्दै नेतृ कार्कीले आफूले पाएको जिम्मेवारीलाई आफ्नो ठाउँबाट सफल बनाएरै छोड्ने कार्कीले जिकिर गरिन् । उनले महिलाहरुको क्षमता अभिवृद्ध गर्न आफूले विगतका दिनमा लागेको बताउदै निरन्तर काम गर्ने प्रतिबद्धता जनाईन् ।

जिम्मेवारी पत्र

No description available.

फेसबुक प्रतिक्रियाहरु