मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • डाँगीको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त
समाचार

डाँगीको निधन प्रती कांग्रेसद्वरा दुःख ब्यक्त

कार्तिक २५,

काठमाडौं । नेपाली कांग्रेसले  सल्यानका महासमिति सदस्य, जिल्ला कार्यसमितिका पूर्व सचिव एवं प्रदेश सभा सदस्य पदका उम्मेदवार एकराज डाँगीको हजुरबुबाको निधन प्रती शोक व्यक्त गरेको छ ।

डाँगीका ९१ वर्षीय हजुरबुबा डुमु डाँगीको कार्तिक १९ गते निधन भएको थियो । सल्यान जिल्ला बागचौर वडा नं. ३ निवासी स्वर्गीय डाँगीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु गरेको कांग्रेसले स्मरण गरेको छ । उनको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वरा जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रियाहरु