शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षाभत्त बुझ्नेहरुलाई गोकुलगंगा गाउँपालिकाद्वरा आवश्यक कागजपत्र तत्काल बुझाउन आग्रह
रामेछाप बिशेष

सामाजिक सुरक्षाभत्त बुझ्नेहरुलाई गोकुलगंगा गाउँपालिकाद्वरा आवश्यक कागजपत्र तत्काल बुझाउन आग्रह

कात्तिक २५,

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले पालिकाबाट सामाजिक सुरक्षाभत्त बुझ्दै आएकहरुलाई भत्ता बुझ्नको लागि तत्कलाल आवश्यक कागज पत्र बुझाउन आग्रह गरेको छ ।

मंगलबार एक सूचना मार्फत् यस्तो जानकारी गराएको हो । सबै प्रकारका भत्ता बुझ्नेहरुलाई वडा नं १ को सनराईज बैंक शिवलय बजार, वडा नं २ को लागि राष्ट्रिय वाणिज्य बैंक ठोसे, र वडा नं ३,४,५ र ६ को लागि सिद्धार्थ बैंक रस्नालुसंग सम्झौता भएको  र लाभग्राहिहरुले हालसम्म पनि आवश्यक कागजात नबुझाउदा समस्या भएको उल्लेख गरेको छ ।

भत्ता वितरणको लागि यसअघिनै पालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकहरु संग सम्झौता गरिसकेका  छन् ।

सूचनाहेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु