६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण गखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ । […]