बैशाख १६ , काठमाडौँ | नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त प्रयासमा काठमाण्डौं शंखारापुर नगरपालिका वडा नं ५, साँखु, बिसाम्माभरा गाउँमा रहेकि माइली थिंग तामंगलाइ नेपाल दलित संघका केन्द्रीय अध्यक्ष राजु सुनार सहित अन्य साथिहरु घरमा पुगेर राहत प्रदान गरेको छन् | माइली थिंगको छोरा ८ वर्ष, छोरीहरु […]